कहाँ हरायो नेपालको १२ खर्ब निर्यात ?

विश्वबैंकले गरेको अध्ययनलाई हेर्दा नेपालको हराएको निर्यात अझै धेरै हुनसक्ने सम्भावना रहेको साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट -सावती)का कार्यकारी निर्देशक डा. पारश खरेल बताउँछन् ।

उनी भन्छन्, ‘यो २०१७ को तथ्यांकका आधारमा भएको निर्यात अनुमान हो, अहिले पक्कै पनि बढेको हुनुपर्छ ।

थप पढ्नुहोस्।