नीति खेलाएर नाफा खाने प्रवृत्ति रहेसम्म अर्थतन्त्र सुध्रिँदैन

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार र साउथ एसियन वाच अन ट्रेड,  इकोनमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष रहेका पोषराज पाण्डे भन्छन्, "प्रतिस्पर्धी लोकरिझ्याँइका काम गर्दा स्रोतको दीर्घकालीन उपलधताको सम्भावना, वित्तीय प्रभाव, दीर्घकालीन असर, उपयुक्त/अनुपयुक्त केही पनि हेरिँदैन। यसले अर्थतन्त्रमा कस्तो असर पुर्‍याउँछ भनेर अध्ययन नहुँदा नेपाली अर्थतन्त्र समस्यामा परेको हो । " थप पढ्नुहोस्