नजिक भएर पनि सदुपयोग छैन

नेपाल–बंगलादेश व्यापारबारे अध्ययन गरिरहेका सावतीका वरिष्ठ अनुसन्धानकर्ता क्षितिज दाहाल बंगलादेशसँग व्यापारका लागि धेरै सम्भावना भए पनि ट्यारिफ तथा पारा–ट्यारिफ व्यवधानका कारण अपेक्षित लाभ लिन नसकिएको बताए ।

 ‘अहिले पनि बंगलादेशसँगको व्यापारमा मुख्य बाधक भनेको भन्सारमा लाग्ने करहरु नै हो । यसअन्तर्गत भन्सार महसुल लगायत ५ वटा कर भन्सार विन्दुमै संकलन हुन्छ,’ उनले भने ।

थप पढ्नुहोस्।