प्रतिवद्धतामा उतारचढाव, खुद लगानी बढ्योप्रतिवद्धतामा उतारचढाव, खुद लगानी बढ्यो

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्ट (सावती) का कार्यकारी निर्देशक पारश खरेल नेपालमा स्वीकृत भएको वैदेशिक लगानी प्रतिवद्धताको तुलनामा वास्तविक प्राप्ति करिब एक तिहाइमात्रै रहेको उल्लेख गर्दै यसमा समीक्षा आवश्यक रहेको बताउँछन् । 

‘हामी आफूमा पनि समस्या छ भनेर हेर्नुपर्यो । हामी एलडीसीबाट स्तरोन्नति हुँदै गर्दा निर्यातसँगै वैदेशिक लगानीमा पर्ने प्रभावबारे पनि अध्ययन जरुरी छ,’ उनले भने ।

थप पढ्नुहोस्