विकासशील मुलुकमा स्तरोन्नतिसँगै तयारी पोशाकको निर्यात घट्न सक्ने

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड एन्भारोन्मेन्ट (सावती) का कार्यकारी निर्देशक पारस खरेलले तयारी पोशाकभित्रै वस्तु विविधीकरण, स्तरअभिवृद्धि र बजार विविधीकरण गर्न नसकेर विगतमा कोटा खारेजी गरिएका कारणले यो क्षेत्रले गम्भीर धक्का बेहोर्नुपरेको बताए।

नागरिक खबरका संचारकर्मी हिमाल लम्साल संग कुरा गर्दा, उनी भन्छन् , ‘अब तयारी पोशाक निर्यातमा उत्पत्तिको नियममा हुने कडाइबाट अर्काे धक्का बेहोर्नुपर्ने अवस्था आउन सक्नेछ।’

थप पढ्नुहोस्।