पन्ध्रौँ दक्षिण एसिया आर्थिक सम्मेलन : हरित वित्त विकसित मुलुक र दातृ निकायको आश्वासनमा सीमित
हरित प्रविधि अवलम्बनलाई प्रोत्साहित गरिरहेको भए पनि बहुपक्षीय र क्षेत्रीय संयन्त्रहरूले मागको तुलनामा वातावरणीय प्रविधिलाई विस्तार गर्ने वातावरण निर्माण गर्न असफल भएको विज्ञहरूको धारणा छ ।