अमेरिकाले नेपाललाई लगायो थप १० प्रतिशत भन्सार, के पर्छ असर?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्‍व व्यापार नै तरंगित हुने गरी रेसिप्रोकल (प्रारस्परिक) भन्सार दर घोषणा गरेका छन्। रेसिप्रोकल भन्सार महसुल भनेको सम्वन्धित देशमा सम्बन्धित सामग्रीको जति भन्सार महसुल छ त्यति नै लगाउनु हो।

यसअघि अमेरिकाको भन्सार दर कम रहेकामा रेसिप्रोकल लगाएर बढाएको हो।

थप पढ्नुहोस्