south asia watch on trade, economics and environment

SAWTEE in Media

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा चिन्ता गर्ने होइन उत्सव मनाउनुपर्छ : डा. पोषराज पाण्डे [अन्तर्वार्ता]

नेपाल अहिले अतिकम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नतिको प्रक्रियामा छ।  यसै सन्दर्भमा सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले स्तरोन्नतिका कारण व्यापारमा पर्ने प्रभाव, व्यापारमा सिर्जना हुने अवसरलगायतका विषयमा बिजनेस न्युज संगको अन्तर्वार्तामा कुरा राखेका छन्।

डा.पाण्डे भन्छन् ,"हामीले अहिले नै एलडीसीबाट खासै लाभ लिन सकेका छैनौँ। तर अर्कोतिर बांगलादेशले नै धेरै फाइदा लियो। एलडीसीकै सुविधाबाट फड्को मार्दै अहिले गार्मेन्टको ग्लोबल प्लेयर भइसक्यो। अहिले फर्मास्युटिकल्समा काम गरिरहेको छ। त्यसको आधार भनेकै उसले एलडीसी हुँदा नै क्षमता विकास गरेको थियो। नेपालले फाइदा लिएकै छैन। त्यस्तोमा स्तरोन्नति हुँदैमा डुब्ने भन्ने कुरा बिलकुल मनोगत मात्र हो।"

थप पढ्नुहोस।