south asia watch on trade, economics and environment

SAWTEE in Media

अब आयातित ग्यासलाई होइन,विद्युतीय ऊर्जामा अनुदान

नेपाल उद्योग बाणिज्य महासंघले राजधानीमा आयोजना गरेको ‘आर्थिक स्थायित्वका लागि महासंघको पहल अन्र्तगत विद्यमान विश्वव्यापी खाद्य र इन्धन संकटको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा, सावतीका अनुसन्धान निर्देशक, डा. पारस खरेल भन्छन्, “पेट्रोलियम आयातकै कारण देशको अर्थतन्त्रमा धक्का लागिरहेका कारण विद्युत महसुल कम गरेर विद्युत खपत बढाउनमा प्रोत्साहन गर्नु पर्छ”।

उनले निर्माण पूरा भइसकेका र पूरा हुने चरणमा पुगेका जलविद्युत आयोजनाको विद्युत तत्काल प्रणालीमा ल्याउन प्रसारण लाइनको समस्या समाधान गरिदिनु पर्नेमा जोड दिए ।  

थप सामग्री