SAWTEE in Media
“एलडिसी स्तरोन्नतिमा नेपालको औषधी क्षेत्रको तयारी” भन्ने विषयमा साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्ट (सावती) र थर्ड वर्ल्ड नेटवर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बौद्धिक सम्पदा संरक्षण समाज नेपालका कार्यकारी समिति सदस्य डा. प्रतिभा पाण्डे भन्छिन्, “नागरिक समाजको हैसियतले हामीले अनुसन्धान तथा विकासलाई सुदृढ गर्न सरकारको क्षमता अभिवृद्धि गर्नुपर्छ।”