south asia watch on trade, economics and environment

SAWTEE in Media

कोभिडयता ८ करोड मानिस चरम गरिबीमा, केन्द्रीय बैंकबाट राहत अपेक्षा

युनेसक्याप र सावती द्वारा आयोजित "पोलिसी डायलग अन इकोनोमिक एन्ड सोसल सर्भे अफ एसिया एन्ड द प्यासिफिक २०२२" मा सहभागी भई  सावतीका अनुसन्धान निर्देशक पारस खरेल भन्छन् ," सरकारले आगामी बजेटमा राजस्व लक्ष्य २८ प्रतिशत वृद्धि गरेको छ। आयात भने २० प्रतिशत घटाउने भनेको छ। अहिले राजस्वको करिब ५० प्रतिशत स्रोत आयात हो। यो कसरी सम्भव हुन्छ?"

आन्तरिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा समेत सरकारले कर बडाउनाले नेपालको उद्योग व्यवसायमा आंच आएको खरेलले बताए।  

थप  सामग्री  https://www.setopati.com/kinmel/economy/275709