south asia watch on trade, economics and environment

SAWTEE in Media

कोभिड लकडाउनको एक वर्ष: सवा तीन खर्ब रुपैयाँको क्षति, पुनरुत्थानलाई साढे छ खर्ब आवश्यक

गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरिएपछि नेपालीहरूले चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारी आफ्नै दैलोमा आइपुगेको अनुभूति गरे।यो एक वर्षको अवधिमा करिब पौने तीन लाख मानिस सङ्क्रमित भए भने तीन हजारभन्दा धेरैको ज्यान गयो। जनस्वास्थ्यका अतिरिक्त महामारीले सबभन्दा धेरै प्रभाव जनजीविकामा पार्‍यो। लकडाउन सुरु भएको एक वर्षमा नेपालमा के कस्तो असर देखियो त?


Media Coverage