south asia watch on trade, economics and environment

SAWTEE in Media

नेपालले गुमाइरहेछ अमेरिकाको निर्यात

अनुपातका हिसाबले मात्रै होइन, मूल्यकै हिसाबले पनि नेपालबाट अमेरिका निर्यात घटेको जानकारी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती)का कार्यकारी निर्देशक डा. पारस खरेलले जनाए ।

‘सन् २००० मा नेपालबाट अमेरिकामा कूल १९ करोड २२ लाख अमेरिकी डलरको निर्यात भएको थियो, जबकि सन् २०२१ मा त्यो १४ करोड ४० लाख अमेरिकी डलरमा झरेको छ,’ उनले भने । खासगरी कपडाको निर्यात घटेपछि नेपालले अमेरिकामा निर्यात बढाउनै नसकेको उनले बताए ।

थप पढ्नुहोस्।