south asia watch on trade, economics and environment

SAWTEE in Media

नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले गत आर्थिक वर्ष भारतसितको व्यापारमा १ हजार ४४ अर्बको व्यापारघाटा नेपालले भोग्नु परेको बताउनुभयो । अहिलेकै निर्यात व्यापारको अवस्थाले भारतसितको घाटा घटाउन नसकिने भएकोले प्रत्यक्ष वैदेशिक लगानीमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । 

Read more.