south asia watch on trade, economics and environment

SAWTEE in Media

भारतसँगको व्यापारघाटा कम गर्न कृषिजन्य वस्तु आयातमा ड्युटी फ्री हटाउनुपर्नेमा जोड

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक एन्ड इन्भ्यारोमेन्ट (सावती) ले आयोजना गरेको नेपाल‑भारत व्यापार सन्धीसम्बन्धी छलफलमा नेपाल‑भारत उद्योग वाणिज्य महासंघकी अध्यक्ष सृजना राणाले नेपालसँग वैदेशिक व्यापार मात्रै नभएर लगानीको हिस्सा पनि ठूलो भएकाले सन्धीमा भारतबाट कसरी नेपालले फाइदा लिन सक्छ भन्ने विषयमा जोड दिनुपर्ने बताइन् ।