SAWTEE in Media
विश्वभर खाद्यान्न संकटको चर्चा सुरु भए लगतै नेपालमा पनि खाद्यान्न संकट आउन सक्ने भन्दै नेपाल उद्योग वाणिज्य तथा महासंघले पूर्व तयारीमा लाग्न छलफल गरिसकेको छ।
यहि विषयमा सावतीका अनुसन्धान निर्देशक, पारस खरेल भन्छन् ," हाम्रो मुलुकमा हाल धान मुख्य खाद्यान्नको स्रोत भएकाले ठूलो प्रभाव त रहँदैन। तर मकै लगायत वस्तुको समेत मूल्य बढिरहेकाले कुखुरा उद्योगमा प्रभाव पर्ने र मासुको मूल्य वृद्धि हुने सम्भावना रहन्छ।"