नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले गत आर्थिक वर्ष भारतसितको व्यापारमा १ हजार ४४ अर्बको व्यापारघाटा नेपालले भोग्नु परेको बताउनुभयो । अहिलेकै निर्यात व्यापारको अवस्थाले भारतसितको घाटा घटाउन नसकिने भएकोले प्रत्यक्ष वैदेशिक लगानीमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । 

Read more.