भारतबाट आउने कृषि वस्तुमा थप ’कृषि शुल्क’ लगाउन जोड

सावतीले आयोजना गरेको "नेपाल र भारतबीचको व्यापार सन्धि" विषयको छलफल कार्यक्रममा बोल्दै गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी भन्छन् ," नेपालले कृषि उत्पादनमा वृद्धि नगरेसम्म यस्ता सन्धिले मात्रै निर्यात बढाउन सहयोग गर्दैन।"