विराटनगरमा ‘आर्थिक रिपोर्टिङ : बाह्य क्षेत्र’ विषयमा पत्रकारलाई प्रशिक्षण

प्रदेश १ लाई कार्यक्षेत्र बनाएर आर्थिक विधामा समाचार लेख्दै आएका पत्रकारको क्षमतावृद्धि गर्ने उद्देश्यले एक दिवसीय ‘आर्थिक रिपोर्टिङ ः बाह्य क्षेत्र’ तालिम विराटनगरमा सम्पन्न भएको छ। 

Read more.