सामान बोकेका भारतीय ट्रक नेपाल आउन रोकतोक छैन, तर नेपाली भारत जान किन रोक ?

सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले गत आर्थिक वर्षमा नेपाललाई भारतसँगको व्यापारमा १ हजार ४४ अर्बको व्यापार घाटा भएको तथ्याङ्क प्रस्तुत गर्दै घाटा घटाउन नेपालले प्रत्यक्ष वैदेशिक लगानीलाई बढाउनुपर्ने बताए। 

Read more.