४५ अर्बको औषधि बजारमा नेपाली उद्योगको हिस्सा ५० प्रतिशत

सरकारको उचित सहयोग हुन सक्यो भने अबको केही वर्षमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधीमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने तर्क उद्योगीहरूको छ ।  

 थप  सामग्री 

PDF